सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-GD3B5Q
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण जोरायल गाउपालिका वडा न 2 बसेनि स्थित भन्ने ठाउमा खाने पानी /सडक नभयको ले उपलबध गराई पाउ र स्कुल टाढा गयेको ले स्कुल जान 1/2 घन्टा लाग्ने भएकोले सहज वातावरण गराइ दिनहुन सादर अनुरोध गर्दछु।
कार्यहरू
गुनासो समाधानका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्वियालय , डोटीलाई पत्राचार गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल