सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-I29R8T
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना उमेश ओली, आलिताल गाउपालिका 6

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण डडेलधुरा जिल्ला आलिताल गाउपालिका 6 झरकाडा बुडर - झरकाडा मेलगाजा खानेपानी केही महिना यता अवरुद्ध भएकाले उक्त खानेपानी संचालन गर्न पाइपको आवश्यकता पर्ने भएकाले पाइप उपलब्ध गराउन अनुरोध गर्द्छु ।
कार्यहरू
गुनासो समाधानका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डडेल्धुरालाई पत्राचार गरिएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल