सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-JL7YYM
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार टेलिकम संग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण हाम्रो यस डडेलधुरा जिल्ला आलिताल गा.पा. वडा न.६ झरकाडा गाउँमा नेपालटेलिकमले नेट मा असुबिधा गरेको कारण नेपालटेलिकमको नेटलाई सहजै सङ्ग चलाउन बन्ने बनाइदिन हुन यो समस्यालाइ समाधान गर्दिनहुन कृपया मुख्यमन्त्री तथा मन्त्रीपरिसद लाई हार्दिक अनुरोध गर्द्छु। दिनेस कुमार ओलि
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल