तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2023-KW7Y37 |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | डडेलधुरा जिल्ला आलिताल गाउपालिका वडा न. ६ स्थित बुडार,झरकाडा, खिन्नेभाडी र नाइल सडकमा जताततै खाल्डा खुल्डी भएको जताततै बिग्रेको र राम्रो सङ्ग सडक मर्मत नभएको कारण यो सडकलाइ राम्रो सङ्ग मर्मत गर्दिनहुन मुख्य मन्त्री तथा मन्त्री परिषदलाई हार्दिक अनुरोधा गर्दछु। दिनेश कुमार ओली |
कार्यहरू |
गुनासो समाधानका लागि पूर्वाधार विकास कार्यालय, डडेल्धुरालाई पत्राचार गरिएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|