तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 11-2023-LJ6Y3G |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जोरायल गाउपालिका वडा नं.२ डोडरी , डोटी मा पानिको लागि अत्यन्तै समस्या परेको हुदा हामिले सबै गाउॅको ब्यकि्तहरु मिलेर पटक पटक निबेदन पेष गर्दा पनि ध्यान नदिएको , र काम पनि आधा अधुरो नई छोडेर बॅाकि कुरामा ध्यान नदीदा यस कुरालाई पुर्न गराइदीन हुन बिनम्र अनुरोध गर्दछु । |
कार्यहरू |
तपाईको गुनासोको जवाफ पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|