सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-LUE6CU
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना प्रकाश आचार्य, गौरिगंगा नगरपालिका वडा न. 3

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार छाडा चौपाया सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कैलाली जिल्ला को समग्र क्षेत्र आज कृषक हरुले उत्पादन गरेको कृषि अन्नबाली उत्पादन गरेको उत्पादन को हानिनोक्सानी पुगाई ठुलो क्षेति पुगेको छ ।र पुर्बपस्चिम राजमार्ग मा छाडा चौपाय का कारण दुर्घटना बढि भयकाले छाडा चौपाया ब्यबस्थापन मा आवश्यक पहल गरि दिन हुन अनुरोध छ। यो समस्या गौरिगंगा को वडा न.३मा झन व्यापक भयकाले समस्या समाधान गरिपाउ।
कार्यहरू
तपाईको गुनासोको जवाफ गौशाला निर्माणका कार्यहरु भई रहेको । पालिकाहरुसंग समन्वय गरीएको भनि जवाफ प्राप्त भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
गौशाला निर्माण का कार्य हरु भई रहेको । पालिकाहरु संग समन्वय गरीएको भनि जवाफ प्राप्त भएको । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल