सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-NC4N0N
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना उमेश कडेल, गौरिगंगा 3 कैलाली

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार टेलिकम संग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण कैलालि जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर ०३ को कुचैनि मा नेपाल टेलिकमको नेट्वर्क को समस्या धेरै पहिले देखिको हो यो ठाउँ मा टेलिकम को टावर बिस्तार को लागि धनगढि स्थित नेपाल टेलिकम को कार्यलय मा धेरै पटक उपस्थित भएरै अनुरोध गर्दा समेत हाल सम पनि उक्त समस्या समाधान हुन सकेन । अहिलेको प्रविधिको युग मा फोन सम्पर्क गर्नको लागि समेत रुख मा चढ्नु पर्ने , घर बाट बाहिर निस्कनु पर्ने मोबाइल उचालेर हात माथि गर्नु पर्ने कस्तो बिणम्बना हो । हामि यो ठाउँका वासिन्दा हरु यसै समस्याका कारण कुनै सरकार नै नभएको महसुस गरेका छौ । त्यसैले यो गुनासो मार्फत समस्या समाधान भयो भने धेरै नै आभारि हुने थियौँ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल