सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-TXXI1Q
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना मुकुन्द प्रसाद पन्त, जोरायल २ बुडर डोटी

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान
गुनासो/उजुरीको संक्षिप्त विवरण जोरायल गा पा वडा न २ बुडर स्थित म पसल ब्यबसाय गर्छु । गतबर्स प्रदेश सरकार ले ठूलो होटेल रेस्टुरेन्टमा ब्याज सहुलियत को योजना ल्याएको थियो । तर हामी जस्ता आफ्ना पैत्रिक अचल सम्पती बैंकिङ गरि पसल संचालन गरेका व्यापारी लाई पनि ब्याज सहुलियत गरि दिए हुन्थ्यो ।।।। पहिला ३ बर्स कोरोना ले बर्बाद बनायो ।। यहिले आर्थिक समस्या छ सर । यस्तो परियोजना ल्याइदिए राम्रो हुन्थ्यो ।।।
कार्यहरू
तपाईको गुनासो आर्थिक मामिला मन्त्रालयबाट पत्रसहितको जवाफ पठाइएको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
व्यापारीलाई पनि बैङ्किङ्ग ब्याजमा सहुलियत प्रदान गरिदिने सम्बन्धी गुनासो को जवाफ पठाइएको व्यहोरा अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
थोक कर्जा लगानी सम्बन्धी जानकारी पठाइएको सम्बन्धमा । आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाईको व्यापारीलाई पनि बैङ्किङ्ग ब्याजमा सहुलियत प्रदान सम्बन्धी गुनासोको जवाफ पठाइएको व्यहोरा अनुरोध छ । आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपाल
थोक कर्जा लगानी सम्बन्धी जानकारी पठाइएको सम्बन्धमा आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो प्रकृयामा छ। आर्थिक मामिला मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल