सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2025-39AP2U
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना Rajendra Awasthi, दौलिचौर बझाङ

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारी माथिको भेदभाव
गुनासो/उजुरीको संक्षिप्त विवरण 2076 सालमा स्थानीय तहका लागि खोलेकोन सहायक पाचौं तह पद अन्तर्गत प्रशासन सेवा , लेखा समूह , आन्तरिक लेखापरीक पद नाम गरेर vacancy खोलेको र सोही अनुसार लेखा समुह आ ले प पदमा काम गर्दै आएका हाल स्थानीय तहको लागि प्रस्तावित नियमावली मा लेखा परिक्षण समुहमा राख्न खोजेको देखिन्छ । यो अन्याय हुन्छ । जुन सेवा समुहमा नियुक्ति भएको छ सोही सेवा समुहमा स्तर वृद्धि गर्नु कानुन सम्वत हुन्छ ।
कार्यहरू
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ प्रदेश सभाबाट पारित भइसकेको । उक्त ऐनमा प्रावधानहरु कार्यान्वयनमा लैजान सोको नियमावली तर्जुमा भइरहेको छ । ऐनमा व्यवस्था भएका तहवृद्धि/मिलान/सेवा/समूह सम्बन्धी प्रक्िया तत्पश्चात शुरु हुने र ऐनमा उल्लेख नभएका वा छुट हुन गएका उपयुक्त विषय पछि ऐन संशोधन गर्दा समावेश हुन सक्छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल