तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2025-I2WNSF |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | स्थानीय सेवा ऐन २्०८१ ले सवै कर्मचारीको तहवृद्विको व्यवस्था नराखि विभेद गरेको । नयाँ कर्मचारी भन्दा २०/२५ वर्ष काम गरेका कर्मचारी जुनियर भएका।समायोजन भएका छैटौं भन्दा माथिको कर्मचारीहरुलाई तह मिलान सम्बन्धी व्यवस्था नभएको। ऐन विभेदकारी भई धेरै मुद्धा पर्दा समेत उचित सुनुवाई नभएको र कर्मचारीमा नैराश्यता छाएको । विभेदमा परेका केही कर्मचारी सर्वोच्च गई अन्तरिम आदेश ल्याई तह मिलान भएका ।विभेदकारी ऐन संसोधन गरी सबै कर्मचारीको माग सम्बोधन गरी मात्र नियमावली ल्याउन अनुरोध छ उक्त ऐन चाडो संशोधन होस । समायोजन भएका कर्मचारी संघ प्रदेश र स्थानीय ऐन मा सम्बोधन नभएकोले वृति विकास मा असर परेको । |
| कार्यहरू |
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई कार्यान्वयन गर्न सोको नियमावली तर्जुमा भईरहेकोले तत्पश्चात तह वृद्धि/मिलान/सरुवा/बढुवाका प्रक्रिया सहजरुपमा शुरु हुनेछन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|