तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2025-MYP6V8 |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | हाम्रो प्रदेशले नियमावली हालसम्म जारी नभई तह मिलान बृद्धि,सरुवा बढुवा लगायतका कर्मचारी वृत्ति विकास जस्ता कार्यमा गम्भीर असर परेको छ ! साथै अन्तर प्रदेश बाट सरुवा भइ आएका कर्मचारीहरुको बढुवा रोकिएको छ यो यथाशीघ्र सम्बोधन गरियोस् ! |
| कार्यहरू |
सुप प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई कार्यान्वयन गर्न सोको नियमावली तर्जुमा भईरहेकोले तत्पश्चात तह वृद्धि/मिलान/सरुवा/बढुवाका प्रक्रिया सहजरुपमा शुरु हुनेछन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गु्नासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|