तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 11-2025-R6DSTA |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | वेबसाइटमा समस्या |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुदूरपश्चिम प्रदेशका सम्पूर्ण मन्त्रालयहरूमा सूचना लुकाएको जस्तो महसुस गरेको छ। र सूचना सबैभन्दा ढिलो सार्वजनिक गरेको देखिन्छ भौतिक मन्त्रालय अन्तर्गतको पूर्वधार विकास कार्यालयको र सिँचाइ डिभिजन कार्यालयहरूको वेबसाइट चलेको छैन। जिल्लाहरूमा रहेको कार्यालयहरूले आफ्नो गतिविधि गरेको कुरालाई वेबसाइटमा कतै पनि नराखेको देखिन्छ त्यसैले माननीय मुख्यमन्त्रीज्यूले यस्ता कुराहरुलाई ध्यानमा राखी होला भन्न हार्दिक अनुरोध गर्दछु। |
| कार्यहरू |
केही प्राविधिक कठिनाइको कारण कहिलकाँही ढिलो हुन सक्छ तर सबै मन्त्रालयहरूको सूचनाहरु समयमै वेवसाइटमा राख्ने गरिएको छ । साथै भौतिक पूर्वाधार मन्त्रालय मातहतका केही कार्यालयहरुको वेवसाइट बन्ने क्रममा रहेको छ भने बाँकी धेरे कार्यालयहरुको वेवसाइट सुचारु रहेको कुरा जानकारीका लागि सबैमा अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|