तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 12-2023-87TDRX |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | लागु पदार्थको दुरुपयोग |
गुनासो/उजुरीको संक्षिप्त विवरण | उपरोक्त विषयका सम्बन्धमा हाम्रो यस कंचनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा-१० स्थित वडा भित्रमा रहेका बालबालिका लगायत युवाहरु समेत लागू पदार्थ ओसारपसार का साथै रातभर रक्सी सेवन गरि हो हल्ला गर्ने गरेको र स्थानीय सरकारलाई यस बिषयमा पटक पटक जानकारी गराएता पनि कुनै सुनुवाइ नभएको हुँदा यहाँ को कार्यालय बाट आवश्यक छानबिन का साथै निगरानी गराइ दिन हुन Hello CM मार्फत प्रदेश सरकार समक्ष यो निवेदन पेश गर्दछु । |
कार्यहरू |
गुनासो व्यवस्थापनका लागि मिति २०८१।०८।१७ मा प्रदेश प्रहरी कार्यालय, धनगढी र सशस्त्र प्रहरी बल नेपाल नं.७ बाहिनी, अत्तरियालाई लेखी पठाएको ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाढी बढाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|