सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2025-84P0LI
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कर्मचारीसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सामाजिक विकास कार्यालय महेन्द्रनगर शाखा निर्माण कार्य समयमा सम्पन्न गर्दा समेत बिगत २महिना देखि मलाई भुक्तानी गरेको छन्! पटक पटक भन्दा समेत कुनै सुनुवाई नभएको ले बाध्य भएर गुनासाे पठाएको छु ! SDO/kAN/NCB/06/2081-082ठेक्का
कार्यहरू
प्रक्रियामा रहेको र सम्बन्धित व्यहोराको लागि पत्राचार गरिएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
प्रक्रियामा रहेको र सम्बन्धित व्यहोराको लागि पत्राचार गरिएको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल